नर्सको श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थालाई कारवाही गर्न नर्सिङ संघको माग
काठमाडौँ । नेपाल नर्सिङ संघले काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा कार्यरत नर्सहरूको पेशाको अवमूल्यन गरेको, न्यूनतम पारिश्रमिक नदिइएको र श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अविलम्ब कारबाही गर्न माग...