२३ कार्तिक २०८१, शुक्रबार
दुई पटक कारागारबाट भागेका विनायकलाई गोली चलाएर प्रहरीले गर्यो पक्राउ
काठमाडौँ। दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । २०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार...