कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदी बन्दी फिर्ता
काठमाडौँ । ‘जेन जेड’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा रहेका ४७८ कैदी बन्दीमध्ये ४५७ जना भागेका...