भदौमा ३३ करदाताले पाए उपहार, दुई जनालाई १० लाख
काठमाडौँ । ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको नतिजा सार्वजनिक भएको छ। स्थगित भएको उपहार घोषणा कार्यक्रममार्फत भदौका ३३ जना विजेता सार्वजनिक गरिएको हो। कार्यक्रमअन्तर्गत दुई जना विजेताले...