काँग्रेस बाराको कार्यवाहक सभापतिको जिम्मेवारी भट्टलाई
काठमाडौँ । नेपाली काँग्रेस बाराको सभापतिको जिम्मेवारी मनोज भट्टले सम्हाल्ने भएका छन्। पार्टीले यसअघिका जिल्ला सभापति राजेशराय यादवमाथि अनुशासनसम्बन्धी कारबाही गर्दै निलम्बन गरेपछि भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो। भट्ट...