२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बाराको कार्यवाहक सभापतिको जिम्मेवारी भट्टलाई

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस बाराको सभापतिको जिम्मेवारी मनोज भट्टले सम्हाल्ने भएका छन्। पार्टीले यसअघिका जिल्ला सभापति राजेशराय यादवमाथि अनुशासनसम्बन्धी कारबाही गर्दै निलम्बन गरेपछि भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।

भट्ट यसअघि नेपाली काँग्रेस बारा कार्यसमितिको उपसभापति पदमा थिए। जिल्ला नेतृत्वमा उत्पन्न रिक्तता पूर्ति गर्दै पार्टीले संगठन सञ्चालनलाई निरन्तरता दिन उनलाई कार्यवाहक सभापति तोकेको जनाएको छ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा यादवसहित बाराका १६ जनाविरुद्ध उजुरी परेको थियो। सोही विषयमा काँग्रेसको अनुशासन समितिले छानबिन प्रक्रिया अघि बढाएको थियो।

अनुशासन समितिले माग गरेको स्पष्टीकरण यादवले निर्धारित समयमा नदिएपछि पुनः जवाफ माग गरिएको थियो। तर त्यसमा पनि प्रतिक्रिया नआएपछि थप अध्ययन र प्रक्रियागत निर्णयका आधारमा उनलाई निलम्बन गरिएको पार्टी स्रोतले जनाएको छ।

अब कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका भट्टले जिल्लाको संगठनात्मक गतिविधि र पार्टीका नियमित कामकारबाहीलाई अघि बढाउनेछन्।

Leave a Reply