११ फाल्गुन २०८०, शुक्रबार
हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित
सल्लेरी (सोलुखुम्बु) । हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद...