‘खेती किसान केही छैन, सारङ्गीको भर’
कर्मसँग दिक्दारै परियोरुँदारुँदै पोखरी भरियो उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै...