नुवाकोट र रसुवाका उत्कृष्ट छ किसान सम्मानित
नुवाकोट । नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रूपमा...