हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् । स्थानीय रवीन्द्र रजालीले विगत २६ वर्षदेखि व्यावसायिक रूपमा काँक्रा खेती गर्दै आएका छन् ।...