रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु
काठमाडौँ। रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । ईशनाथ नगरपालिकाका-८ मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट...