ऊर्जा मन्त्री घिसिङको प्रस्टीकरण : ‘मैले पदबाट राजीनामा दिन लागेको होइन’
काठमाडौँ। ऊर्जा मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने कुरामा सत्यता नरहेको बताएका छन् । उनले राजीनामा दिने हल्ला चलेपछि सोमबार साँझ उनले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरेका हुन्...