सम्झौता अनुसार भवन निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौँ। जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समय सीमाभित्र तयार गर्न निर्देशन दिएका छन् । सो अस्पताल...