‘सरकारले वातावरण बनाए समयमै काम गर्न सकिन्छ’ : निर्माण व्यवसायी
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीपछि अवरुद्ध सडकलाई वैकल्पिक मार्ग निर्माण गरेर छोटो समयमै सञ्चालनमा ल्याइएको घटनाले पूर्वाधार निर्माणमा सरकारी निकाय र निर्माण व्यवसायीबीचको समन्वय तथा काम गर्ने वातावरणको महत्व...