पुरानो संसद् पुन:स्थापनाको मुद्दालाई यथाशक्य टुंगोमा पुर्याउन सर्वोच्च अदालतलाई एमालेको आग्रह
काठमाडौँ । नेकपा (एमाले)ले विचाराधीन रहेको पुरानो संसद् पुनर्स्थापनाको मुद्दालाई यथाशक्य टुंगोमा पुर्याउन सर्वोच्च अदालतलाई आह्वान गरेको छ । बिहीबार ललितपुरमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले यस्तो आह्वान गरेको सचिव महेश...