एमाले केन्द्रीय सदस्यहरूलाई बोल्न छुट्याइयो ३ मिनेट समय
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरूलाई ३ मिनेटको समय छुट्याइएको छ । विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने...