काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ । सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन् । पार्टीका नेता, पूर्वमन्त्री एवं...