काँग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी
काठमाडौँ । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते निर्धारण गरिएको आमनिर्वाचनका विषयमा बहस भइरहेको छ । काँग्रेसको वर्तमान केन्द्रीय समितिको नियमित चारवर्षे...