काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ । बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा...