गगन थापाको आग्रह : ‘काँग्रेस ‘दाइभाइवाला’ पार्टी हो, तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिऔँ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति...