दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
एजेन्सी । दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ। दोस्रो त्रैमासिकको आर्थिक वृद्धि जुलाई २३ मा सार्वजनिक...