कांग्रेस महिला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक, डिलालाई लोकप्रिय मत (सूचीसहित)
काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सोमबार सार्वजनिक मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित...