काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा दीपक खड्का मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्खुवासभाका नेता दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापति देउवाले काँग्रेसको विधान र नियमावली २०७६ को नियम ५६ (२) बमोजिम...