एमालेले गर्यो १३ जना केन्द्रीय कमिटीमा मनोनीत (सूचीसहित)
काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जङ्गली, भागवत विश्वासीलगायतलाई...