देउवा नेतृत्वको पूर्वसमितिमा रहेकालाई केन्द्रीय समितिमा समेट्ने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका सबैलाई पार्टीको वर्तमान केन्द्रीय समितिमा सहभागी गराउने निर्णय गरेको छ। आइतबार बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले देउवा नेतृत्वको पूर्वसमितिमा...