आज काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा !
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा काँग्रेस बैठक केन्द्रित हुनेछ।...