प्रधानमन्त्री ओलीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। सामाजिक अभियन्ता भनिने युवराज सफलले बिहीबार ओलीविरुद्ध उजुरी दर्ता गराएका हुन्। सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारीसँग अनुचित...