विपत्तिमा सहुलियत दरमा सेवा दिन एयरलाइन्सलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा प्रदायक कम्पनीहरूलाई विपद्को समयमा यात्रुहरूसँग सहुलियत दरमा भाडा लिन आग्रह गरेका छन्। आइतबार ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै लगातारको...