मन्त्रिपरिषद् बैठक जारी, दुई एआइजीको बढुवा हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी छ। प्रशासन सिंहदरवार विशेष ब्युरोले प्राप्त गरेको जानकारीअनुसार बैठकले आज दुई जना नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को...