देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरे लगत्तै ओलीले आज साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। सोमबार...