प्रधानमन्त्री ओलीले नेपाली टोलीलाई दिए जितको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एएफसी महिला एसियन कप छनोट खेलमा नेपाली खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । श्रीलंकाको टोलीलाई जितेर आज उज्बेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली...