प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर...