माधवलाई ओलीको आग्रह-पहिलेका गल्ती सच्याएर आउनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्। ‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती...