१८ कार्तिक २०७९, शुक्रबार
‘म मेची बगरको मान्छेले लिम्पियाधुरा र लिपुलेक देखेँ, तर शेरबहादुर देख्नुहुन्न’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मेची बगरको मान्छे भएपनि महाकालीको लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराकै भएर पनि लिम्पियाधुरा...