ओलीले एलओडी पुगेर सार्वजनिक गरे ‘र्याप’ गीत
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुगेर ‘र्याप’ गीत सार्वजनिक गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले...