केपी ओलीको संयोजकत्वमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी
काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । उक्त समितिमा...