ओली र उपेन्द्र यादव फेरि भेट्दै, तालमेलको सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदै छ । भेटको समय निश्चित भइनसकेपनि आजै भेटेर चुनावी तालमेलको सहमति पत्रमा...