वार्ता समितिमा कुरा नमिलेपछि ओली र ठाकुरबीच छलफल
काठमाडौँ । चुनावी गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका...