एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : युवा नेता बस्नेत
फुङ्लिङ । नेकपा (एमाले) का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिएका छन् । फुङ्लिङमा आज आयोजित राष्ट्रिय युवा सङ्घ...