ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । हुलाकी सडक निर्माण कार्य तत्काल अघि बढाउन माग राखेर ठोरीबाट काठमाडौँ आएको...