प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीद्वारा दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेदेखि बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री...