१४ फाल्गुन २०७७, शुक्रबार
प्रधानमन्त्री ओली र बामदेव गौतमबीच बालुवाटारमा भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल...