विपद्को पूर्व सूचनालाई गम्भीरतापूर्वक लिई क्षति न्यूनीकरणमा सहयोग पुर्याउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को पूर्व सूचनालाई गम्भीरतापूर्वक लिई क्षति न्यूनीकरणमा सहयोग सबैमा आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओलीले विपद्ले सिर्जना गरेको...