भीम रावलले उठाए ओली नेतृत्वको सरकारमाथि प्रश्नैप्रश्न
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन् । समसामयिक राजनीतिक विषयमा साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको क्रममा भारतीय...