ओली जी सँगै जेल बसेको, दुःख गरेको राम्रो मान्छे हो : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राम्रो भएको भन्दै प्रशंसा गरेका छन् । आइतबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा आफूहरू सँगै...