भ्रष्टाचार मुद्दाको हदम्यादबारे माननीयज्यूले जे भन्नुहुन्छ, त्यही हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले...