भ्रष्टाचार नियन्त्रणमा सरकारले एक्सक्युज खोज्दैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् । प्रतिनिधि सभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता मात्र नभएको बताए...