सय दिन पुरा नगर्दै सरकारमाथि घेराबन्दीको प्रयास : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिट ब्युरो बैठकमा एमाले र काँग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने बताएका छन् । उनले...