बालेनको कविता-तिमीलाई ओली मनपर्छ, मलाई बोली मन पर्दैन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाली राजनीतिका शीर्ष नेताहरूलाई कटाक्ष गरेका छन् । उनले शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र...