ओलीले शिलान्यास गरेको सन्थाल बस्तीमा दुई वर्ष बित्दा पनि बनेनन् घर
सुनसरी । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते मन्त्रीहरूसहित तामझाम साथ मोरङको उर्लाबारी–८ मा सन्थाल समुदायका एकीकृत बस्तीको शिलान्यास गरेको २ वर्ष बितिसक्दा पनि अझैसम्म काम सुरु...